बिहीबार, २० वैशाख २०८१

बजारमा चन्द्रागिरी हिल्सको शेयरको उच्च माग

समयपोष्ट २०७७ माघ २५ गते १४:४९

Advertisement

चन्द्रागिरी हिल्सको आईपीओमा खरिदकर्ताको ठूलो चाप देखिएको छ ।

आइतबार बजारमा चन्द्रागिरी हिल्सको १८ लाख कित्ता भन्दा बढी शेयरको माग भएको छ ।

आजबाट कारोबार सुरु भएको सो कम्पनी दिउँसो पौने २ बजेसम्म ३ वटा मात्रै कारोबार भएको देखिएको छ । सो कारोबार मार्फत् ४ हजार ८ सय ६० रुपैयाँ बराबरका ३० कित्ता सेयरको मात्रै खरिदबिक्री भएको छ ।

सो कम्पनीलाई नेप्सेले पहिलो कारोबारका लागि ९७ रुपैयाँदेखि २ सय ९० रुपैयाँसम्मको मूलय तोकेको थियो । तर, आइतबार १ सय ६१ रुपैयाँमा कारोबार सुरु भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री