बिहीबार, २० वैशाख २०८१

कतिमा भयो चन्दागिरी हिल्सकाे सेयर कारोबार ?

समयपोष्ट २०७७ माघ २५ गते ११:४२

Advertisement

चन्दागिरी हिल्सकाे सेयर आज पहिलो कारोबार भएको छ।

सिजिएच संकेतमा कम्पनीकाे सेयर प्रतिकित्ता १६१ रुपैयाँमा पहिलाे काराेबार भएकाे छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको थियो।

कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको थियो। आइतबार सोहि रेञ्जमा कम्पनीको शेयर कारोबार खुलेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री