बिहीबार, २० वैशाख २०८१

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ माघ २१ गते १३:०९

Advertisement

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ।

बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई भुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने बैंकले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री