बिहीबार, २० वैशाख २०८१

चन्द्रागिरिको साधारण सेयर यसै साता सुचिकृत, ‘ओपन रेञ्ज’ कति ?

समयपोष्ट २०७७ माघ २१ गते ११:२४

Advertisement

चन्द्रागिरि हिल्सको साधारण सेयर यसै साता नेप्सेमा सुचिकृत हुँने भएको छ ।

नेप्सेले साधारण सेयर यसै साता सुचिकृत गरेर अर्को साताबाट कारोबार सुरु गर्ने तयारी थालेको छ ।

नेप्सेले पहिरो कारोबारका लागि तीन गुणासम्म ‘ओपन रेञ्ज’ तोक्ने गरेको छ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ । चन्द्रागिरिका लागि नेप्सेले ९६ दशमलव ९९ रुपैयाँदेखि २९० दशमलव ०७ रुपैयाँ ओपन रेञ्ज तोक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री