मंगलबार, १ जेठ २०८१

दरबारमार्गमा कुटिईन् नायिका कार्की

समयपोष्ट २०७७ माघ २० गते १७:२३

Advertisement

अभिनेत्री सुष्मा कार्की दरबारमार्गमा कुटिएकी छिन् ।

सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै नायिका कार्कीले प्रहरीमा उजुरी दिएकी छिन् । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार बिहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री