बुधबार, २ जेठ २०८१

थिर कोइरालासँग लगनगाँठो कस्दै गायिका पन्त

समयपोष्ट २०७७ माघ २० गते १४:१९

Advertisement

गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

इलामका थिर कोइरालासँग पन्तले प्रेम विवाह गर्न लागेको बताईएको छ । दुवै परिवार विवाहको लागि राजी भएतापनि मिति भने तय भइनसकेको भईसकेको छैन । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।

अञ्जुको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । हाल उनकी एक छोरी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री