मंगलबार, २५ वैशाख २०८१

दिपिका अघि हेमा मालिनीकी छोरीसंग अफेयरमा थिए रणबीर

समयपोष्ट २०७६ फागुन १५ गते १३:५२

Advertisement

बलिउड अभिनेता रणबीर सिंहको विवाह अभिनेत्री दिपिका पादुकोणसंग भैसकेको छ ।

उनीहरु अहिले सुखद दाम्पत्य जिवनमा रमाईरहेका छन् । तर रणबीर कलेज लाईफमा हेमा मालिनीकी छोरी आहाना देवलसंग प्रेम सम्बन्धमा थिए । जब रणबीर उच्च शिक्षाको लागि विदेश लागे उनीहरुको प्रेम सम्बन्ध त्यहीा टुटेको बताईन्छ । रणबीर विदेशीयपछि आहानाको दिल्लीका एक ब्यवसायिसंग विवाह भयो ।

त्यसो त रणबीरको नामा दिपिका अघि सोनाक्क्षी सिन्हा,अनुष्का शर्मासंग पनि जोडिइसकेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री