शुक्रबार, २१ वैशाख २०८१

पारस खड्का महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडर

समयपोष्ट २०७६ फागुन १४ गते १५:५३

Advertisement

नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच उनलाई अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो ।

ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएलगत्तै खड्काले ५० लाख ७५ हजार मूल्यको महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट चढ्न सुरु गरेका छन् । खड्कालाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री