
नेहा कक्कड र आदित्य नारायण झाले इण्डियन आइडलको सेटमा विवाह गरेका छन् । १४ फेबका दिन गरिएको उक्त विवाहको भिडियो यतिबेला भाईरल बनेको छ । तर उक्त विवाह सत्य भने होईन । आदित्यले आइबि टाईम्संगको अन्र्तवार्तामा आफुले यति ठूलो फैसला गरे आफे घोषणा गर्ने बताएका छन् । उनले नेहासंगको विवाहलाई हाँसी मजाकको रुपमा लिइएको तर अरुले गम्भिर रुपमा लिएको बताएका छन् । उनले मिडियामा आएको कुरा बारे कसैले पनि आफुसंग नसोधेको बताएका छन् ।
https://www.instagram.com/p/B8etGT5hCO8/










प्रतिक्रिया