आइतबार, २३ वैशाख २०८१

पार्टीमा मलाईकाको हट लुक्स, अर्जुन कपुर पछि पछि लागेको भिडियो भाईरल

समयपोष्ट २०७६ माघ २३ गते १०:४०

Advertisement

बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूर एकपटक फेरी चर्चामा आएका छन् ।

बोल्ड लुक्सका कारण यो जोडी ‘टक अफ द टाउन’ बनेको हो । मंगलबार मध्यरातमा अरमान जैन र अनीषा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मलाइका अरोडा निकै हट लुक्समा देखिएकी छिन् । उनी निकै स्टाईलिस अन्दाजमा रातो  सारीमा देखिएकी छिन् ।  अर्जुन कपूरले हरियो रङको शेरवानी लगाएका छन् ।

Advertisement

रहेको र मलाईका भेन्युमा पुग्ने बितिक्कै एकसाथ तस्विर खिचाएको भिडियो अहिले भाईरल छ ।

 

 

 

 

यसका साथै सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ

। उक्त भिडियोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीसँग भेटघाट गर्छिन् र अगाडि बढ्छिन् त्यसै समयमा मलाइकाको पछि पछि अर्जुन कपूर छिटो छिटो हिँडेर पछि पछि गएको देखिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री