बुधबार, ७ साउन २०८२

सेयर बजारमा दोहोरो अंकको गिरावट

समयपोष्ट २०७५ माघ ७ गते १५:५०

आज सेयर बजार दोहोरो अकंले घटेको छ । आज नेप्से परिसुचक १०.८६ अकंले घटेर ११६८.०६ अंकमा ओर्लिएको छ । आज सेयर बजारमा १ सय ६६ कम्पनीका १२ लाख कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी माथिल्लो तामाकोशीको शेयर किनबेच भएको छ ।

आज एक समुह उपसुचक बढेको छ भने अन्य समुह उपसुचक घटेका छन् । आज वाणिज्य बैंक समुह उपसुचक ४.६२, व्यापार २.९६,होटेल १९.५२,विकास बैंक समुह ७. ६६,जलविधुत् ४२.१४,निर्जिवन बिमा ४२.६७, उत्पादनमुलक समुह २३.५२,अन्य ११.६,लघुवित्त २५.५१, जीवन बिमा ६१.६८ अंकले घटेका छन् । त्यस्तै वित्तिय समुह ०.६६ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री