आइतबार, २३ वैशाख २०८१

दीपिकाकोे पुर्व प्रेमिको सम्बन्धमाथि यसो भन्छन् रणवीर

समयपोष्ट २०७५ माघ ६ गते १४:५३

Advertisement

एक च्याट शोमा संगसंगै देखिए दीपिकाका पती रणबीर सिंह र पुर्व प्रेमि रणबीर कपुर । विभिन्न कार्यक्रम र अन्तरवार्तामा सँगै उपस्थित देखिए पनि यी दुईले हासम्म एकसाथ फिल्ममा काम भने गरेका छैनन् ।

च्याट शोमा रणवीर सिंहले रणबीर कपुरको रिलेशनशीप स्टेटसबारे कुराकानी गरेका छन् ।

रणवीर सिंहले हालै दीपिका पादुकोणसँग विवाह गरेका छन् । यस्तै, रणबीर कपुर र आलिया भट्टको सम्बन्ध पनि आजकाल चर्चामा छ । उक्त च्याट शोमा रणवीर सिंहलाई रणबीर कपुरलाई सम्बन्धका लागि कस्तो सल्लाह दिन चाहनुहुन्छ भनेर सोधियो । यसमा रणवीरले सिधा जवाफ दिए, ‘रणबीर परिपक्व छन्, वयस्क छन् र उनी आफ्नो निर्णय आफैं लिनसक्छन् । उनलाई कसैको पनि सल्लाहको आवश्यकता छैन ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री