शुक्रबार, २८ वैशाख २०८१

श्रीमान श्रीमतीबीच सधैँ झगडा भैरहन्छ ? यसो गर्नुहोस्

समयपोष्ट २०७५ पुष २० गते १६:०२

Advertisement

श्रीमान श्रीमतीबीच सधैँ झगडा भैरहनुका पछाडी तपाईको घरमा रहेको वस्तु दोष कारक हुनसक्छ । त्यसकारण वास्तुअनुसार यस्ता टिप्स अनुशरण गर्दा तपाईको सम्बन्धमा आइपरेका समस्या समाधान हुनसक्छन् :

१. झ्यालको नजिकै बिस्तारा लगाउनु हुँदैन ।

२. कहिल्यै पनि झ्याल छोएर बिस्तारा राख्नुहुँदैन । यस्तो गर्दा सम्बन्धमा तनाव पैदा हुन्छ ।

३. यदि झ्यालको नजिक ओछ्यान राख्नै पर्ने भए सिरानी र झ्यालको बीचमा पर्दा हाल्न सकिन्छ जसले नकारात्मक उर्जा सम्बन्धमा हाबी हुन दिदैँन ।

Advertisement

४. घरमा दिनदिनै घ्यूको दिप बाल्नुपर्छ । जसले सम्बन्धमा सकारात्मक उर्जा दिन्छ ।

५. बलेको दियोलाई पूर्व वा दक्षिणतिर फर्काएर राख्नुपर्छ ।

६. यदि सही दिशामा दियो बाल्नुभयो भने तपाइको सम्बन्धमा मधुरता ल्याउन मद्दत मिल्छ ।

७. प्रत्येक शुक्रबार पञ्चमुखी दियो ‘बेड रुम’ मा बाल्ने गर्नुस् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री