सोमबार, २४ वैशाख २०८१

एसबिआई बैंकको बोनस पश्चातको शेयरमूल्य समायोजन

समयपोष्ट २०७५ पुष १८ गते १५:३८

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंकको बोनस पश्चातको शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस पश्चातको शेयरमूल्य बुधबार समायोजन गरिएको हो ।

बैंकको ५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता शेयरमूल्य ४०३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको नेप्सेले जनाएको छ । बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा ६२५ रुपैयाँ ९० पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री