शनिबार, १५ वैशाख २०८१

जनता बैंकको अध्यक्षमा केशव बहादुर रायमाजी चयन

समयपोष्ट २०७३ माघ १८ गते १२:१२

जनता बैंक लिमिटेडले केशव बहादुर रायमाजीलाई नयाँ अध्यक्ष चयन गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले रायमाजीलाई अध्यक्षमा चयन गरेको हो । रायमाजी यसअघि बैंकको संचालक समतिको सदस्य रहेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका रायमाजीसँग धेरै जलविद्युत आयोजनाहरुमा काम गरेको अनुभव छ । यसअघि उदय नेपाली श्रेष्ठ जनता बैंकको अध्यक्ष रहेका थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री