शुक्रबार, १४ वैशाख २०८१

साल्ट टेडिङ्ले बोनस शेयर दिने

समयपोष्ट २०७३ माघ १८ गते ८:५१

साल्ट टेडिङ् करपोरेसन  लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने भएको छ । करपोरेसनले  लगानीकर्ताहरुलाई  २५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कर्पोरेशनलले २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । लगानीकर्ताले कर्पोरेशनको प्रस्तावलाई आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश पाउने छन् । गतबर्ष  १५ प्रतिशत बोनश तथा १० प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीको चुक्ता पूँजी ८ करोड १६ रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी करिब ९ करोड ८० लाख पुग्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री