शनिबार, ८ वैशाख २०८१

सिप्रदी ट्रेडिङ्गको डिलर पोखरामा पनि, नयाँ डिलरमा गण्डकी ट्रेड हाउस नियुक्त

समयपोष्ट २०७३ माघ ८ गते ९:१६

 सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पेसेन्जर भेहिकलहरुको लागि पोखरामा नयाँ डिलरको रुपमा गण्डकी ट्रेड हाउस लाई नियुक्त गरेको छ । 

Advertisement

सिप्रदी र गण्डकी ट्रेडबीच हालै काठमाडौंमा सम्पन्न एक कार्यक्रममा आधिकारिक बिक्रेताका सम्वन्धि सम्झौंता भएको छ । नेपाल रसिया चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टिज गण्डकीका अध्यक्ष बिन्दुकुमार थापाले पनि सिप्रदी जस्तोे प्रतिष्ठित कम्पनीसँग आवद्ध भएर काम गर्दा आफूहरु खुशी एवं उत्साहित भएको बताए। 

नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हो । पेसेन्जर भेहिकल अन्तर्गत टाटा मोटरको प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो, इन्डिका सीआर फोर लगायतका रहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री