शुक्रबार, १६ चैत २०८०

होण्डाले ल्यायो स्वचालित बाईक, जुन राईडरको कमाण्डमा चल्दछ (फोटोफिचर)

समयपोष्ट २०७३ पुष २४ गते ६:२८

होण्डाले चालक बिना आपसेआफ सन्तुलन कायम राख्न सक्ने बाईक निमार्ण गरेको छ । लस भेगासमा आयोजित कंज्यूमर इलेक्ट्रोनिक शो मा होण्डाले राइडिंग असिस्ट टेक्नोलजी भएको होण्डा NC750 नामक स्वनियन्त्रित बाईकको प्रदर्शन गरेको हो । यो बाईकले बिना राईडर बाईकको सन्तुलन कायम गर्नसक्दछ । यस बाईकमा भएको फोर्कले बाईकको दुबै ह्विलको वेस बढाई दिनेहुँदा बाईक अटोमेटिकल्ली ब्लालेन्समा आउँनेगर्दछ । 

Advertisement

honda-self-riding-bike_14-f
 

यस बाईकको अर्को विशेषता भनेको यस बाईकले कुनै घरपालुवा कुकुरले मालिकको निर्देशन मानेजस्तै बिना राईडर राईडरको कमाण्डमा यो बाईक चल्ने गर्दछ । आजसम्म बजारमा सेल्फ ड्राईभिंग कारहरु मात्र उपलब्ध थिए तर होण्डाले सेल्फ राईडिंग बाईकलाई प्रदर्शनीमा राखेर दुनियाँको ध्यान आफुतर्फ खिच्न सफल भएको छ । होण्डाले हालसम्म यस बाईकको प्रडक्सन र लञ्चिंगको बारेमा केही पनि बताएको छैन । 

honda-self-riding-bike-7_f

 

honda-self-riding-bike-5_f

 

honda-self-riding-bike-1_-f


एजेन्सि 

प्रतिक्रिया

सम्बन्धित सामाग्री