शनिबार, ८ वैशाख २०८१

सुनको मुल्य उकालो लाग्दै

समयपोष्ट २०७३ पुष २१ गते ७:२३

सुनको मुल्य केही दिनदेखि उकालो लाग्ने क्रममा छ । सुनको मुल्य आज ३०० रुपैयाँले बृद्धि भएको छ । अाज छापावाल सुन प्रति तोला ३०० रुपैयाँले बृद्धि भई  ५३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन ५३ हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी ५ रुपैँया बढेर प्रति तोला ७ सय ८० कायम भएको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री