सोमबार, २४ वैशाख २०८१

त्रिवि एलुम्नाई एशोसिएशनको अध्यक्ष पदमा श्रेष्ठ चयन

समयपोष्ट २०७९ माघ २ गते १७:५८

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या गु्रपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशनको अध्यक्ष पदमा चयन हुनुभएको छ ।

पौष २७ गते सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट उहाँ अध्यक्ष पदमा चयन हुनुभएको हो ।

उक्त सस्थामा श्रेष्ठको संलग्नताले बौद्धिक क्षेत्रमा थप उचाई हासिल गर्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री