शनिबार, २२ वैशाख २०८१

बाराही हाइड्रोपावरको सेयर कारोबार सुरू

समयपोष्ट २०७९ पुष २० गते १३:५४

Advertisement

बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ ।

नेप्से प्रि.ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ ।

कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री