बिहीबार, २० वैशाख २०८१

रिलायन्स लाइफको सिइओमा राकेश पोखरेल नियुक्त

समयपोष्ट २०७८ माघ १४ गते ९:५२

Advertisement

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको पुस १४ गते बसेको बैठकले पोखरेललाई माघ १३ गते देखि लागू हुने गरी आगामी कार्यकालको लागि सिइओ नियुक्त गरेको हो ।

पोखरेललाई सिइओ नियुक्त गर्न बीमा समितिले माघ ७ गते स्वीकृती प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री