शुक्रबार, ४ जेठ २०८१

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन

समयपोष्ट २०८१ वैशाख २० गते १२:०७

Advertisement

निर्वाचन आयोग नेपालले उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका हुन् ।

१५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री