शुक्रबार, १६ चैत २०८०

बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षणमा मन्त्री आले, हेर्नै पाएनन् दुई वटा कक्ष

समयपोष्ट २०७८ माघ २ गते १२:४५

Advertisement

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको धर्मशाला निरीक्षण गरेका छन् ।

आइतबार बिहान पर्यटनमन्त्री आलेले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा बतास समूहले होटेल चलाएको लगायत अन्य ठाउँको निरीक्षण गरेका हुन् ।

उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री आलेले दुई वटा कक्ष भने अवलोकन गर्न पाएनन् । दुई मध्य एक कक्ष एक संस्थाले कार्यालयको रुपमा प्रयोग गरेको र अर्को करीब ५० जना मानिस अट्ने कक्ष बन्द रहेको थियो थियो । एक्त कक्षको साँचो आफुहसंग पनि नभएको त्यहाँका कर्मचारीले जानकारी गराएपछि मन्त्री आलेले सो कक्षको अवलोकन गर्न पाएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री