शुक्रबार, १६ चैत २०८०

सेलपे तथा श्रृष्टि एपबाट नेपाल आईडल सिजन ४ मा यसरी भोट गर्नुहोस्

समयपोष्ट २०७८ पुष २८ गते १८:३४

Advertisement

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि., नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगितिक कार्यक्रम नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिंग पार्टनर नियुक्त भएको छ ।

उक्त चर्चित कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने छ ।

सेलपे तथा श्रृष्टिएपबाट भोट गर्ने तरिका निम्नानुसार छन :

– सेलपे एप्प गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट Download गरी Install
गर्नुहोस ।
– सेलपेमा Sign up गरी KYC Fill up गर्नुहोस ।
– KYC Verifiy भैसकेपछि आफ्नो बैंक खाता Link अथवा Wallet लोड गरी भोट गर्न सक्नु हुनेछ ।
– सेलपेबाट Vote गर्नका लागि सेलपेमा Sign in गरी Voting Icon मा Click गर्नुहोस ।
– आफुलाई मन पर्ने Contestant को Profile मा Click गरीे ईच्छाईएको भोट संख्या चयन गरी Confirm Vote मा click गर्नुहोस ।
– payment option मा आफ्नो link गरिएको बैंक खाता वा wallet चयन गरी payment confirm गरीे आफ्नो ६ डिजीट पिन टाइप गर्नुहोस ।
– तपाईले गर्नु भएको भोट सफल भएपछि voting successful भएको notification पाउनु हुनेछ ।
– तपाईले एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु हुनेछ ।

श्रृष्टि एपबाट भोट गर्ने तरिका
– श्रृष्टि एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस ।
– google वा Facebook Icon Click गरी Sign in गर्नुहोस ।
– Sign in गरी Home Page मा भएको Nepal Idol Season 4 Banner गर्नुहोस ।
– Vote Now मा click गरीे आफुलाई मन पर्ने Contestant को profileमा गएर ईच्छाईएको भोट संख्या चयन गरी Confirm Vote मा click गर्नुहोस ।
– screen मा सोधिएको आवश्यक विवरणहरु भरी proceed मा click गर्नुहोस ।
– तपाईले गर्नु भएको भोट सफल भए पछि voting successful भएको notification पाउनु हुनेछ ।
– तपाईले watch add हेरेर एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु
हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री