बिहीबार, ६ वैशाख २०८१

शेयर कारोबारमा आजबाट टि प्लस टु लागु

समयपोष्ट २०७७ माघ ११ गते ९:५९

Advertisement

शेयर कारोबारमा आजबाट टि प्लस टु लागु हुने भएको छ ।

यससंगै धितोपत्र बिक्री कारोबार गर्ने लगानीकर्ताले आफुले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछर्यौछका लागि ईडिआईएस जारी गर्दा टि प्लस १ अर्थात कारोबार भएको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्नेछ। ईडिआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टि प्लस १ भित्र भौतिक निर्देशन पूर्जी जारी गरि सम्बन्धित निक्षेप सदस्य (डिपी) मा बुझाउनु पर्नेछ।

त्यसैगरी, धितोपत्र खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको धितोपत्रको रकम सम्बन्धित राफसाफ सदस्यलाई टि प्लस १ अर्थात कारोबार भएको मितिको भोलिपल्ट बुझाउनु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री