बिहीबार, १३ वैशाख २०८१

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

समयपोष्ट २०७७ पुष २९ गते १७:२४

Advertisement

प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

बास्तोला लाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको बताईएको छ ।

नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री