सोमबार, ७ जेठ २०८१

यति सानो निहुँमा जुधे एमाले र माओवादीका विद्यार्थी संगठन,कसरी होला एकता

समयपोष्ट २०७४ पुष १९ गते १६:३९

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ ।

Advertisement

विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि यि दुई संगठनबीच झडप भएको हो ।

क्याम्पसमा बीएससी सेकेण्ड सेमेस्टर पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवैको टाउँकोमा चोट लागेको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री