बिहीबार, १३ वैशाख २०८१

‘करिनाको पेटमा जुम्ल्याहा छन् र ?’

समयपोष्ट २०७७ पुष २४ गते ११:२९

Advertisement

बलिउड अभिनेत्री करिना कपुर दोस्रो बच्चा जन्माउने तयारीमा छिन् । हालै घर बाहिर हिँडिरहेको उनको तस्विर सार्वजनिक भएको छ ।

गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला, करिनाको पेट ठूलै देखिएको छ, जुन निकै सामान्य कुरा हो र लगभग सबैको यस्तै हुन्छ ।

सेलिब्रिटीबारे मानिसहरुको चासो बढि नै हुन्छ, त्यसैले यो अति सामान्य कुरामाथि पनि मानिसहरुले प्रश्न उठाउन थालेका छन् । करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर प्रश्न सोधिरहेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री