आइतबार, ६ जेठ २०८१

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने

समयपोष्ट २०७७ पुष २१ गते १५:५०

Advertisement

सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गरेको हो ।

तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै सो पद रिक्त थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री