आइतबार, २३ वैशाख २०८१

रोहन श्रेष्ठसंगको प्रेम सम्बन्धबारे श्रद्धाले बल्ल खोलिन् मुख

समयपोष्ट २०७६ माघ १३ गते १४:२८

Advertisement

बलिउड अभिनेत्री श्रद्धा कपुरले रोहन श्रेष्ठसंगको प्रेम सम्बन्धबारे मुख खोलेकी छिन् । टाईम्स अफ इण्डियालाई दिएको एक अन्र्तवार्तमा उनले उक्त खबर अफवाह मात्र भएको बताएकी छिन् । उनले अहिले विवाह बारे सोच्ने समय नभएको साथै आफु करिअरमै फोकस गरिरहेको बताएकी छिन् ।

सो बिषयमा समाचार आएसंगै पिता शक्ति कपुरले पहिलेनै अफवाह भनेर कुरा टुंगाईसकेका सकेका थिए । श्रद्धाको फिल्म स्ट्रिट डान्सर थ्रीडी रिलिज भैसकेको छ । यो मुभिले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । फिल्ममा उनलाई बरुन धवनले साथ दिएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री