प्रहरी निरीक्षकले प्याज ल्याउने व्यापारीबाट घुस लिएपछि…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट प्याज ल्याउने व्यापारीबाट घुस लिएको आरोपमा सशस्त्र प्रहरी सीमा सुरक्षा बलका निरीक्षकसहित दुई जना बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।

Advertisement

सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिने गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री