शुक्रबार, १४ वैशाख २०८१

‘माग्ने बुढा’ लाई ट्राफिकले चिट काटेपछि…

समयपोष्ट २०७६ माघ ९ गते १४:१३

Advertisement

हाँस्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

बुधबार बिहान ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए ।

सिट बेल्ट नलगाइ कार चलाएका उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री