आइतबार, ६ जेठ २०८१

शबाना आजमी चढेको कार दुर्घटना

समयपोष्ट २०७६ माघ ५ गते १६:२१

Advertisement

चर्चित अभिनेत्री शबाना आजमीको कार दुर्घटना भएको छ । महाराष्ट्रको रायगढ जिल्लामा शनिबार उनी चढेको कार ट्रकसंग ठोकिएको थियो । दुर्घटनामा घाइते आजमीको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा उपचार भैरहेको बताईको छ ।

यो मामलामा ट्रक ड्राइभरले शबानाका ड्राइभर अमलेश कामतविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

ट्रक ड्राइभरले आरोपमा भनेका छन्, ‘शबानाका ड्राइभरले तीब्र गतीमा गाडी चलाइरहेका थिए । गाडीले ट्रकलाई ठक्कर दिएको थियो । उनको लापरवाहीका कारण दुर्घटना भएको हो ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री