बिहीबार, १३ वैशाख २०८१

सिटिजन्स बैंकद्वारा कम्बल वितरण

समयपोष्ट २०७६ माघ २ गते १९:४१

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको छ । उक्त कार्यक्रममा सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री