शनिबार, १५ वैशाख २०८१

यस्तो सपना देखेपछि बन्यो चिकेन चर्च

समयपोष्ट २०७६ माघ २ गते ११:३३

Advertisement

इन्डोनेशियाको जंगलमा कुखुराको आकारमा चर्चको निमार्ण गरिएको छ । मेगालैंग एरियामा रहेको उक्त चर्च हेर्न निकै भिड लाग्ने गरेको छ ।

चिकेन चर्च नाम दिईएको उक्त चर्चको निर्माण १९९० मा डेलियलले गरेका थिए । उनले शुरुमा खेल्नको लागि उक्त भवन बनाएका थिए । तर उनी क्रिश्चियन भएकाले अन्य मानिसले भने चर्च बनाएको भनेका थिए ।

उनले यो भवन भगवान प्रति भरोसा गर्नेको लागि भएको बताएका छन् । १९८९ मा उनी परिवारको साथमा त्यहि भवनमा बस्ने गर्थे । पछि फेरि खेल्ने भवन बनाएका थिए । डेनियलले आफूले सपनामा देखेपछि उक्त कुखुराको सेपमा भवन बनाएका हुन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री