सोमबार, ७ जेठ २०८१

६३ जनाको ज्यान लिने यो कुर्सी

समयपोष्ट २०७६ पुष २१ गते १२:३६

Advertisement

यो कुर्सी हेर्दा जति सामान्य देखिन्छ त्यति सामान्य भने छैन ।

यो कुर्सीमा बस्ने आजसम्म जिवित फर्किएका छैनन् ।

बेलायतको थर्कस म्युजियममा ६ फिट उचाईमा एउटा कुर्सी झुन्डिरहेको छ । वर्षौ देखि यो भित्तामा झुन्डिरहेको छ ।

यो कुर्सी थाँमस बस्बी नाम गरेका व्यक्तिको मन पर्ने वस्तु थियो । उनले आफ्नो समय यसमा बसेर बिताउथे । १७०२ मा थाँमसले आफ्नै ससुराको हत्या यसै कुर्सीमा गरेका थिए । यीनले आफू बस्ने कुर्सीमा ससुरा बसेको देखेर उनको हत्या गरेका थिए ।

Advertisement

हालसम्म यो कुर्सीमा बसेपछि ६३ जनाको मृत्यु भइसकेको छ । दोश्रो विश्वयुद्धको समयमा यो कुर्सी राखिएको थियो । जसलाई मानिसहरु हट सीटको नामले चिन्ने गरेका थिए । यो कुर्सीिमा बस्नेहरु युद्धबाट कोहि पनि नफर्किएको मानिसहरुले बताइरहेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री