
भारतकी टेलिभिजन स्टार श्वेता तिवारी ले केही दिनअघि मात्र आफ्ना दोस्रा पति अभिनव कोहलीसँग सम्बन्धविच्छेद गरिन् । सम्बन्धविछेद गरेकी केही दिनपछिनै उनले आफु तेस्रो पटक प्रेममा परेको बताएकी छिन् ।
उनले एक अन्तर्वार्तामा हिन्दुस्तान टाइम्समा भनेकी छिन्, ‘म तेस्रो पटक आफ्ना बच्चाहरुको प्रेममा परेकी छु । अब यो प्रेम कहिल्यै टुट्दैन ।उनले छोरा र छोरी रियांश कोहली र पलक तिवारी नै आफ्नो अन्तिम प्रेम हुने पनि बताएकी छिन् ।









प्रतिक्रिया