आइतबार, ११ साउन २०८२

बैतडीमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा

समयपोष्ट २०७६ साउन १२ गते २०:५५

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्द उद्घाटन भयो ।

उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पूर्व उप–सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री