मंगलबार, १८ वैशाख २०८१

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

समयपोष्ट २०७६ असार २६ गते १८:१०

Advertisement

सरकारले मन्त्रीपरिषद बैठकको निणर्यहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले असार १९, २३ र २४ मा बसेको मन्त्रिपरिषद् वैठकको निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले सर्लाही गोलीकाण्डमा मारिएका सरोजनारायण सिंहको परिवारलाई १० लाख सहयोग गर्ने निर्णय गरेको छ । आन्दोलनमा घाईते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

यस्ता छन् निणर्यहरु

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री