मंगलबार, १८ वैशाख २०८१

निसानको मनसुन एक्सचेन्ज मेला सुरु

समयपोष्ट २०७६ असार १६ गते ११:१६

Advertisement

नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ।

आजबाट असार २२ गते सम्म सन्चालन हुने एक्सचेन्ज मेलामा ५ लाख सम्मको छूट, ३ लाखसम्मको एक्सचेन्ज बोनस, २५,००० सम्म को लोयल्टी बोनस, २७,००० मुल्यको गाडी एक्सेसरीजहरु, १ वर्ष सम्मको निः शुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधा पनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ। टेस्ट द्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री