पुर्व युवराज पारस शाहसंगै टाँसिएर बसेकी को हुन् यी युवती ?भाइरल भए यस्ता बोल्ड तस्विर
राजधानीको दरबारमार्गस्थित होटल उडल्याण्ड कम्पलेक्समा लिक्इड लाउन्च संचालन गर्दै आएकी युट्युबर तथा मोडल सोनिका रोकाया फेरी एकपटक चर्चामा छिन् ।
केही दिन अघि मात्र पुर्व युवराज पारस शाह साथीहरुसंग उक्त लाउन्चमा पुगेपछि उनको चर्चा एकाएक चुलिएको हो । केही दिनअघि पुर्व युवराज पारससंगको उनको सिम्पल अवतरको तस्विर समेत सार्वजनिक भएको थियो ।
समाजिक संजाल इन्स्टाग्राममा सोनिका डर्टि रोकाया नाम रहेको एकाउन्ट चलाउँदै आएकी सोनिकाले समय समयमा आफ्ना हट तस्बिरहरु सार्वजनिक गर्ने गरेकी छिन् ।
युट्युबमा द सोनिका सो मार्फत विभिन्न महिला एवं पुरुषको अन्तरवार्ता प्रस्तुत गर्दै आएकी सोनिकाले दुइअर्थी लाग्ने अन्तरवार्ता लिने गरेकी छिन् ।
पश्चिम बझाङमा जन्मिएकी उनी पछि परिवारसंगै धनगढी बसाई सरेकी हुन् ।
उनी आफुलाई मोडल, सञ्चारकर्मी वा रेष्टुरेण्ट व्यवसायी भन्दा पनि डियरिङ लेडी अर्थात डर नभएकी नारी हुँ भन्न रुचाउँछिन् ।
प्रतिक्रिया