लुम्बिनी विकास बैंकको सेयर कारोबार खुल्यो
समयपोष्ट
२०७४ साउन १० गते ८:१३
मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा लुम्बिनी विकास बैंकको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार बैंकको कारोबार LBBL कोडमा हुँनेछ । लुम्बिनी बैंक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी गाभिएर बनेको हो ।
दुई कम्पनी गाभिएपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ८८ लाख पुगेको छ । तोकिएको पूँजी पुर्याउन दश प्रतिशत हकप्रद बिक्री गर्ने योजना बैंकको छ ।
प्रतिक्रिया