मंगलबार, १८ वैशाख २०८१

सुरु भयो धर्तीको महानतम् शो ‘रियो कार्निवाल’,न्युड लुक्समा देखियो यस्तो (फोटोफिचर)

समयपोष्ट २०७३ फागुन १५ गते ८:०९

ब्राजिलमा संसारकै सबैभन्दा ठूलो कार्निवल 'रियो कार्निवाल' आजबाट सुरु भएको छ । पाँच दिनसम्म मनाईने सो कानिर्वलमा हरेक बर्ष २० लाख मानिसको सहभागिता हुने गर्छ । रियोमा कानिर्बल सेलिब्रट गर्दा ड्रिंक, डांस र नन स्टप पार्टीमा करीब ६६ अर्ब खर्च हुने गर्छ । उक्त कार्निवलमा यहाँका मानिसहरु परम्परागत पोशाक र हेयर ड्रेसेजमा सडकमै डान्सको मजा लिने गर्छन । 

Advertisement

1fब्राजिलको  'रियो कार्निवाल' ब्राजिलियन कल्चरको एक अह्म हिस्सा हो । यसको नाम 'धर्तीको महानतम् शो' भनेर लिने गरिन्छ । १८ औ शताब्धिबाट ब्राजिलमा मनाउँन सुरुवात गरिएको यस कार्निवलमा संसारभरीबाट मानिसहरु आउँने गर्छन । 

2f

3f

4f

6f

7f

8f

9f

10f

5f

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री