मंगलबार, १८ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंक मर्ज हुँने

समयपोष्ट २०७३ माघ १४ गते ८:४९

सरकारले राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंक गाभ्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सरकारी स्वामित्वका यी दुर्इ बैंक गाभ्ने निर्णय गरेको हो । अर्थमन्त्रालयले यी दुर्इ संस्था गाभ्ने प्रस्ताव मन्त्रीपरिषदमा पेश गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री