मंगलबार, १८ वैशाख २०८१

पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्ने विषयमा ओली मौन

समयपोष्ट २०७५ असार ९ गते १:५५

नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् ।

Advertisement

इन्डिया आयल कर्पोरेसन (आइओसी) को विकल्पमा करिब ३३ प्रतिशत इन्धन चीनलगायत अन्य मुलुकबाट ल्याउन सक्ने निर्णय गरेका ओली यति बेला भने त्यसबारे मौन छन् ।

आजको नागरिक दैनिकमा समाचार छापिएको छ, नाकाबन्दीताका पनि प्रधानमन्त्री रहेका ओलीले यस्तो निर्णय गरेका थिए ।

इन्धन आयातमा भारतको विकल्प खोज्ने बताउँदै आएका ओलीले यसपटकको चीन भ्रमणमा यो अजेन्डा नै राखिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री