नेप्से खुलेको एक मिनेटमै सकारात्मक सर्किट, २० मिनेटको लागि बन्द
समयपोष्ट
२०८१ साउन १३ गते ११:०७

मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको छ।
बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।
सम्बन्धित सामाग्री
प्रतिक्रिया