आगलागी पिडितलाई सलिकोको सहयोग
समयपोष्ट
२०८१ असार २ गते २१:५६
सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.ले आगलागी पिडितलाई सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तरी जिल्ला महादेव गाउंपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई आफ्नो लाहानस्थित शाखा कार्यालय मार्फत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामाग्रिहरु वितरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया