सोमबार, ३० असार २०८२

डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि ल्यायो विशेष “स्मार्ट अफर”

समयपोष्ट २०८१ जेठ २१ गते १९:५९

Advertisement

डिशहोम फाईबरनेटले आफ्नो विशेष “स्मार्ट अफर” सार्वजनिक गरेको छ ।
जसले इन्टरनेट र डिटीएच (टी.भी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्दैछ।

“स्मार्ट अफर”का बिशेषताहरु :
ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नुहुनेछ ।

रु३३५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने ग्राहकहरुले मात्र रु१६४९ मा पाउन सक्नुहुनेछ । त्यस्तै ९९९९ पर्ने फायर(बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र रु।२९९९ मा लिन सक्नुहुनेछ ।
डिजिटल होम इन्टरनेशनलबाट साना देखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सक्नुहुनेछ ।

यो गज्जबको अफरहरू कसरी प्राप्त गर्ने ?
एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सन जडान गरेको हुनु पर्ने छ । अथवा आफुले चलाईरहनु भएको डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सको प्याकेज कम्तीमा ६(महिनाको लागि रिचार्ज गर्नुहोस्।

Advertisement

होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकवर्गले १२(महिनाको ईन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखी सबै डिएचआई प्रोडक्टहरुमा १८५ छुट पाउन सक्नेछन । त्यसतै २४(महिने ईन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४५ छुट पाउनुहुनेछ ।

यो विशेष अफरले डिशहोमका ग्राहकहरुका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड मात्र गर्दैन तर अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्दछ। यस सीमित समयको अफरको फाइदा लिन ग्राहकहरूलाई उहाहरुको फाइदाहरू अधिकतम बनाउन प्रोत्साहित गरिन्छ।

स्मार्ट अफरको बारेमा थप सहयोग वा सोधपुछका लागि, ग्राहकहरूले डिशहोम फाईबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सक्छन् । अथवा आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ संपर्क गर्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री