samayapost
सोमबार, ५ साउन २०८२
  • होम
  • बैंक
  • बिमा
  • स्टक
  • अटो
  • उर्जा
  • शिक्षा
  • निर्माण
  • शैली
  • म्यागेजिन
  • खेलकुद

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

समयपोष्ट २०८१ जेठ ५ गते १०:३५

 

गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिनुभयो । गत वैशाखमा सडक कालोपत्र थालिएको हो ।
गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताउनुभयो । “सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ”, उहाँले भन्नुभयो । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पु¥याउन सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था रहँदैन : ऊर्जामन्त्री खड्का

कृषि मन्त्री अधिकारीको एक वर्षे कार्यकाल कस्तो रह्यो ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक सङ्ख्यामा २५% ले कमी, पर्यटन व्यवसायमा असर

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

अवतरणका क्रममा विमानको तीन वटा टायर पड्कियो

ताजा

उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था रहँदैन : ऊर्जामन्त्री खड्का

कृषि मन्त्री अधिकारीको एक वर्षे कार्यकाल कस्तो रह्यो ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक सङ्ख्यामा २५% ले कमी, पर्यटन व्यवसायमा असर

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

लोकप्रिय

क्लासिक टेकको १६ औ वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो!

आईएमई पे र खल्तीको एकीकृत सेवा सुरु

खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ–महान्यायाधिवक्ता

समयबोध मिडियाद्वारा प्रकाशित

सम्पादक
लेखनाथ न्यौपाने
सम्पादन संयोजन
प्रमिला बानियाँ
उप-सम्पादक
अशोक खनाल
रोशन अधिकारी (अमेरिका)
रमेश पोखरेल
बजार प्रतिनिधी
दीपक खनाल
samayapost.com

सम्पर्क

बागबजार,काठमाडौं
फोन: ०१-५३४५३०४
ईमेल: samayapost@gmail.com
विज्ञापनको लागि: ९८४९०६५१२६, ९८५११२८४७०
सूचना विभाग दर्ता नंं: १९९/७३-७४

हामीसँग जोडिनुस्